कोस्टारिकामा भूकम्पको धक्का

तस्बिरः एजेन्सी

कोस्टारिकामा आइतबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ।

यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ३० किलोमिटर गइराईमा रहेको बताइएको छ। यस भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन। (रासस)

प्रकाशित मिति: : 2019-12-09 15:58:41

प्रतिकृया दिनुहोस्