ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न आइतबार वासिङ्टन डिसी आइपुगेका छन्। दुबै राष्ट्रपतिले मुख्यरूपमा भेनेजुएला सङ्कटका बारेमा छलफल गर्ने भएका छन्।
राष्ट्रपति बोल्सोनारोकाको भ्रमणमा मन्त्रिपरिषदका ६ सदस्य पनि समावेश छन्। ब्राजिलका विदेश मन्त्री अर्नेस्टो आराउजो, अर्थ मन्त्री पाउलो गुडेस र कानुन मन्त्री सर्जेइ मोरो भ्रमण दलमा सहभागी छन्।
बोल्सोनारोले वासिङ्टनमा आइपुगेपछि गरेको ट्वीटमा भनेका छन्, ‘अमेरिका विरोधी नरहेका पहिलो राष्ट्रपति अमेरिका भ्रमणमा आइपुगेको छ । यो वर्षौंपछि पहिलो पटक हुन लागेको छ ।’
Brazil
यो पनि ...
१ . चितवन–२ मा शान्तिपूर्ण रुपमा मतदान जारी
२ . ‘प्रेम राईलाई साढे दुई करोड दिँदा भिडियो बनाएका थियौँ, त्यो भिडियो प्रहरीसँग छ’
३ . माल्दिभ्सविरुद्ध नेपालको अग्रपंक्ति नवयुगले सम्हाल्ने
४ . ‘ब्रेकअप’पछि ‘ट्रोल’को शिकार भइन् आशा नेगी
५ . घनश्याम-योगेशले प्रधानमन्त्रीसँग गरेको सहमति भीम रावलले उल्टाए, नेपाल र रावल आजै निष्कासित हुनसक्ने
प्रकाशित मिति: : 2019-03-19 00:23:44