ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न आइतबार वासिङ्टन डिसी आइपुगेका छन्। दुबै राष्ट्रपतिले मुख्यरूपमा भेनेजुएला सङ्कटका बारेमा छलफल गर्ने भएका छन्।
राष्ट्रपति बोल्सोनारोकाको भ्रमणमा मन्त्रिपरिषदका ६ सदस्य पनि समावेश छन्। ब्राजिलका विदेश मन्त्री अर्नेस्टो आराउजो, अर्थ मन्त्री पाउलो गुडेस र कानुन मन्त्री सर्जेइ मोरो भ्रमण दलमा सहभागी छन्।
बोल्सोनारोले वासिङ्टनमा आइपुगेपछि गरेको ट्वीटमा भनेका छन्, ‘अमेरिका विरोधी नरहेका पहिलो राष्ट्रपति अमेरिका भ्रमणमा आइपुगेको छ । यो वर्षौंपछि पहिलो पटक हुन लागेको छ ।’
Brazil
यो पनि ...
१ . राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले गरे मतदान
२ . उदयपुर क्षेत्र नं १ मा खगेन्द्र राई र २ मा रामकुमार राई विजयी
३ . प्यान्डोरा पेपर्सः विश्वका ३५ नेता र तीन सयभन्दा बढी व्यक्तिको अफसोर कम्पनीमा कारोवार
४ . प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो
५ . डेंगु रोकथामबारे स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई सोधिएका तीन प्रश्न
प्रकाशित मिति: : 2019-03-19 00:23:44