इयूबाट बाहिरिन बेलायतले पायो थप समय

Photo Credit : AFP/GETTY IMAGES

लायतले युरोपेली संघ (इयू) छाड्ने सम्झौता ब्रेक्जिट अन्तर्गतको प्रक्रिया पूरा गर्न थप समय पाएको छ ।

युरोपली संघले ब्रेक्जिटकालाई बेलायतलाई ३१ जनवरी २०२० सम्मका लागि थप समय दिएको हो ।

 

इयू काउन्सिलका अध्यक्ष डोनाल्ड टुस्कले ब्रेजिक्ट सम्झौताअन्तर्गतको प्रक्रिया पूरा गर्नका लागि बेलायतलाई ३१ जनवरी २०२० सम्मको लागि समय दिने निर्णय भएको बताएका छन् ।

बोरिस जोनसोनले गत अक्टोबर महिनामा ब्रेक्जिट प्रक्रियाका लागि म्याद थपको अनुरोध सहित बिना हस्ताक्षरसहितको पत्र इयूलाई पठाएका थिए ।

प्रकाशित मिति: : 2019-10-28 17:38:34

प्रतिकृया दिनुहोस्