नमिली हामी बन्न्दैन देश

बिएल

बिहानी कहिले उदाउला
भनेर पर्खेकी म !
देशमा समृद्धि कहिले आउला
भनेर बसेकी म !!
विकासका गति कहिले चुलिएलान् यो पर्खि बसेकी म !
जवमा समृद्धि कहिले आउला यो हेरिरहेकी छु म!

यो देश मेरो हिराको हार अनि सुनको गहना पो हो !
नेपाललाई नचिनी बस्ने हामी नेपाली कसरी हो!!
देशको माटो हामी छातीमा बोकी
मिलौन तीनै कोटी !!
रहे त देश रहन्छौ नि हामी हाँसी खुशी
देश बासी !!

पहिलो चाह नेपाली मनको असल
शिक्षा पाउने हो !
दोस्रो चाह सारा नेपाली रमाई देशमा बस्ने पो हो !!
तेस्रो चाह सुलभ होस खाना अनि पानी
र बाटो होस् !!
याता यात सञ्चारमा पहुँच होस सबैको छोरीको सुरक्षा होस् !!

प्रकाशित मिति: : 2019-11-23 08:30:43

प्रतिकृया दिनुहोस्