ग्रामिण क्याम्पसका विद्यार्थी सडकमा उत्रिए

बिएल

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध प्रदर्शन गरेको छ।

नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा बुधबार राजधानीको नेपालटार, बाइपास ,माछापोखरी क्षेत्रमा भारतीय प्रदर्शन गरिएको हो।

ग्रामिण र एनआर कलेजबाट सुरु भएको विरोध र्याली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको थियो।

प्रकाशित मिति: : 2019-11-13 13:41:04

प्रतिकृया दिनुहोस्