जीवनमा एउटा कुरा छोड्दा अर्को पाएजस्तो भयो : पारस खड्का

बुधबार दिउँसो त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पुग्दा नेपालको राष्ट्रिय टिम र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)बीच तीनदिवसीय म्याच जारी थियो । नेपालका पूर्व कप्तान पारस खड्का भने मैदानबाहिरै बसेर खेल नियालिरहेका थिए ।

मेरिलेबोनविरुद्ध तीन दिवसीय म्याच खेल्ने टोलीमा पारस छैनन् । हालै मात्र राष्ट्रिय टिमको कप्तानी त्याग्दा उनले केही समय रेस्ट लिने बताएका थिए । यद्यपि, उनले धेरै दिन आराम पाउने छैनन् ।

प्रकाशित मिति: : 2019-11-07 10:17:16

प्रतिकृया दिनुहोस्