अनामनगरको कुकर बम विस्फोटमा जो मारिए

 

 

जेठ १२, २०७६ काठमाडौं : काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा भएको कुकर बम विस्फोटमा  प्रज्ज्वल शाहीको ज्यान गएको छ। आइतबार घट्टेकुलोस्थित लोकमन्जरी कार्कीको एक तले घरमा कुकर बम विस्फोट हुँदा प्रज्वल शाहीको मृत्यु भएको हो।बझाङ घर भएका शाही नेत्रविक्रम चन्दसँग विप्लव नेतृत्तवको नेकपानिकट विद्यार्थी सङठनका केन्द्रीय सदस्य थिए।नेपाली सेनाको बम डिस्पोजल टोलीले अनामनगरको घट्टेकुलोमा विप्लवनिकट विद्यार्थी नेताको ज्यान गएको बताए। उनी अखिल क्रान्तिकारी सीटीइभीटी इिकाइका सभापति थिए। यो बम विस्फोटमा त्रिचन्द क्याम्पसमा विप्लवका विद्यार्थी इकाई सभापति रविन केसी घाइते भएका छन्।

को हुन् प्रज्ज्वल

प्रकाशित मिति: : 2019-05-27 07:54:40

प्रतिकृया दिनुहोस्