जनता जागेपछि कालोपत्रे हुँदै बौद्ध-जोरपाटी सडक (फोटो फिचर)

बिहीबार कालोपत्रे भएको बौद्ध–जोरपाटी सडकखण्ड । तस्बिर : उमा विष्ट

काठमाडौं : सडक मर्मत नगरेको भन्दै व्यापारी र स्थानीयले बौद्ध (जोरपाटी सडकखण्ड अवरुद्ध गरेको एक सातामै कालोपत्रे सुरु भएको छ । ‘विश्वसम्पदा सूचिमा सूचीकृत बौद्ध सडक चाँडो पीच गर, धूलो हिलो अन्त्य गर’ जस्ता नारा लगाएर अघिल्लो बिहीबार बिहानबाट स्थानीय प्रदर्शनमा उत्रिएपछि सडक कालोपत्रे हुन सुरु भएको हो । आन्दोलन सुरु भएको एक साता पुग्दा उक्त सडक धमाधम कालोपत्रे भइरहेको छ ।

प्रकाशित मिति: : 2019-05-16 23:27:27

प्रतिकृया दिनुहोस्