भारतमा लोकसभा निर्वाचन: कसले कब्जा गर्ला दिल्ली ?

एजेन्सी– भारतमा यसबेला लोकसभा निर्वाचन जारी छ । तल्लो सदन लोकसभा निर्वाचनले भारतमा सरकार निर्माणका लागि महत्त्वपूर्ण अर्थ र भूमिका राख्ने गर्छ । यो निर्वाचनमा राजधानी नयाँ दिल्ली, उत्तर प्रदेश, पश्चिम बङ्गाल लगायतका राज्य र स्थानमा हुने निर्वाचनले पनि निकै महत्त्व राख्ने गरेको छ । दिल्ली क्षेत्रमा हुने निर्वाचन र त्यहाँ देखिने राजनीतिक शक्ति सङ्घर्षले त झन् सिङ्गो भारतलाई प्रभावित पार्ने गर्छ । यो क्षेत्रमा आइतबार (मे १२) निर्वाचन हुँदैछ । त्यसर्थ दिल्लीमा हुने लोकसभा निर्वाचनमा यो पटक कुन राजनीतिक पार्टी हाबी हुन्छ र त्यहाँको पछिल्लो राजनीतिक अवस्था कस्तो छ ? सोही आधारमा हामीले त्यहाँको राजनीतिक वस्तुस्थितिबारे सङ्क्षिप्त टिप्पणी गर्ने प्रयास गरेका छौँ ।

प्रकाशित मिति: : 2019-05-12 10:14:05

प्रतिकृया दिनुहोस्