शाही शिशु: ड्यूक एण्ड डचेज अफ ससेक्सले छोराको पहिलो झल्को देखाए

ड्यूक एण्ड डचेच अफ ससेक्स आफ्नो नवजात शिशुसहित

ड्यूक एण्ड डचेच अफ ससेक्सले आफ्नो नवजात शिशुको पहिलो झल्को देखाएका छन्।

उनीहरू दुवै हाँस्दै गर्दा राजकुमार ह्यारीले भने, "मलाई थाहा छैन उनले त्यहाँ कोबाट पाए। उनी मेरो सपना थिए।"

राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले महारानीलाई उनको आठौँ र पछिल्ला पनातिसँग परिचय गराउने पुष्टि गरे।

अभिभावक भएको आफ्नो सुरुका दिनहरूबारे बोल्दै मेगनले भनिन्, "यो चमत्कारजस्तै छ। एकदमै आश्चर्यलाग्दो छ। विश्वकै दुई उत्कृष्ट पुरुष मसँग छन्, त्यसैले म निकै खुसी छु।"

प्रकाशित मिति: : 2019-05-08 23:18:35

प्रतिकृया दिनुहोस्