संसारका मजदुर हँसाउने जुलुस ! वारि कम्युनिस्ट, पारि कांग्रेस

अनलाइनखबर

काठमाडौं । आज मे दिवस । ‘संसारका मजदुरहरु एक हौं’ भन्ने नाराका साथ आज विश्वभर मजदुर दिवस मनाइँदैछ । तर, काठमाडौंमा चाहिँ ‘संसारका मजदुर एक हौं’ भनेर नारा लगाउनेहरु नै सडकको दुई किनारामा बाँडिए ।

तस्वीरमा प्रष्टसँग देख्न सकिन्छ, सडकको दायाँतिर कांग्रेसका मजदुरहरुको जुलुस छ भने वायाँ किनारामा सत्तारुढ नेकपा समर्थक मजदुरहरुको बेग्लै जुलुस निस्किएको छ ।

प्रकाशित मिति: : 2019-05-01 14:35:23

प्रतिकृया दिनुहोस्