सेनाले वैशाख २१ गतेबाट हुरी प्रभावितको घर बनाउने

देशसंचार

वीरगञ्‍ज-उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हावाहुरीबाट बारा र पर्सामा भत्केका घरहरुको निर्माण एक हप्तापछि शुरु हुने बताएका छन्।

हुरी प्रभावितहरुको निरीक्षण गर्न बाराको फेटा गाउपालिकाको भरबलिया टोल पुगेका पोखरेलले सोमबार पत्रकारहरुसित कुराकानी गर्दै हावाहुरीबाट भत्केका घरहरुको निर्माण कार्य नेपाली सेनाले आउदो वैशाख २१ गतेबाट सुरु गर्ने जानकारी दिए।

प्रकाशित मिति: : 2019-04-29 16:19:12

प्रतिकृया दिनुहोस्