श्रीलंकामा रक्षा सचिव र प्रहरी प्रमुख हटाइँदै

एजेन्सी

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रक्षा सचिव र प्रहरी प्रमुखलाई राजिनामा दिन भनेका छन्।

राष्ट्रपति सिरिसेनाले रक्षा सचिव र प्रहरी प्रमुखलाई बोलाएर राजीनामा दिन भनेको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

प्रकाशित मिति: : 2019-04-25 13:22:33

प्रतिकृया दिनुहोस्