सिन्धुलीमा अटो पल्टिँदा एकको मृत्यु, ६ घाइते, दुईको अवस्था गम्भीर

सिन्धुलीको मरिण गाउँपालिका -३ चनौटेमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मरिण गाउँपालिका - ३ की शान्तिमाया योञ्जन रहेकी छिन् ।

प्रकाशित मिति: : 2019-04-24 15:04:12

प्रतिकृया दिनुहोस्