स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा सोमबार स्वास्थ्य परीक्षण गराएकी छिन् ।अस्पतालमा पुगेर उनले पेटको स्वास्थ्य जाँच गराएकी हुन्।अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाकाअनुसार उनले पेटको इन्डोस्कोपि गराएकी थिइन्।

प्रकाशित मिति: : 2019-04-22 13:31:39

प्रतिकृया दिनुहोस्