खोलामा शव भेटियो, एक युवतीसहित केही व्यक्ति पक्राउ

कञ्चनपुरमा केही दिन अघि बेपत्ता भएका युवकको शव फेला परेको छ । चार दिन देखि हराइरहेका कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरका १९ वर्षीय सुविल बडायकको सोमबार शव भेटिएको हो ।गाउँ नजिकैको खोलामा बडायकको शव फेला परेको प्रहरीले जनाएको छ । उनले लगाउने गरेको टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि हत्या भएको आशंका गरिएको छ ।

प्रकाशित मिति: : 2019-04-15 13:31:31

प्रतिकृया दिनुहोस्