पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’

आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यमिक विद्यालय माग्रीमा भर्ना गराएका थिए ।

 
प्रकाशित मिति: : 2019-04-14 09:59:05

प्रतिकृया दिनुहोस्