धरानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
धनकुटाबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस धरानको जिरो पोइन्टमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।