फेसबुकमा ‘न्युज सेक्सन’ राख्ने सोचमा जुकरबर्ग, समाचारबापत प्रकाशकलाई रकम दिइने

तस्बिरः एजेन्सी

एजेन्सी । फेसबुकले  समाचार सामग्री राख्नका लागि पनि नयाँ तह राख्ने संकेत गरेको छ । करिब एक वर्ष भन्दा बढी समयदेखि फेसबुकले समाचार कम राख्ने भनिरहेको बेलामा सो कम्पनीका प्रमुख मार्क जुकरवर्गले उनीसँग नयाँ उपाय आएको बताएका छन् ।

प्रकाशित मिति: : 2019-04-08 09:12:20

प्रतिकृया दिनुहोस्