दुई महिनाभन्दा बढी भयो संघीय संसदमा सभामुख पद रिक्त रहेको।
तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएयता सभामुख चयनका लागि औपचारिक प्रयास भएको छैन।