भारत र चीन परिवेष्ठित नेपाललाई गत कात्तिकमा चिनियाँ राष्ट्रपति सी जिनपिङले भूजडित बनाइदिने÷बन्नुपर्ने (? )
परिकल्पना सुनाइदिएपछि सरकार उचालिएको नेपाली वामपन्थी राजनीतिक तरंगले कति छलाङ मार्छ, ती परिदृश्यको बिम्ब भर्खरका प्रधानमन्त्री खड्गप्रसाद ओलीको नयाँ मन्त्रिमण्डलको पुनर्गठनले अलिकति झल्काउँछ। किनकि जनतामा अति गनाएका ओलीलाई बास्ना आयो।