‘करिब २ वर्षको अवधि काठमाडौंमा हल्लिएरै बित्यो, भविष्य अन्यौलमा थियो। घरबाट पनि ‘के गर्छस्’ भनेर प्रश्न दोहोरिरहन्थ्यो।’
मोरङबाट काठमाडौं आएका रेयर राई कुहिरोको कागझैँ अल्मल्लिएका थिए।