निरन्तर ओरालो लाग्दै आएको पूँजी बजार मापक नेप्सेमा सुधार आएको छ।
साताको पहिलो र दोस्रो दिन अर्थात् आइतबार र सोमबार खासै चहलपहल नदेखिएको सेयरबजारमा मंगलबारदेखि लगानीकर्ताको चहलपहल बढेको थियो।