४२ वर्षदेखि मुद्दा खेप्दै आएको ३ रोपनी सरकारी जग्गाकाे कथा : अन्तिम सुनुवाइबाट फर्केर नयाँ सुनुवाइतिर

तस्बिर : नेपाल लाइभ

काठमाडौ-  सर्वोच्च अदालतमा विचाराधीन एक मुद्दा ४२ वर्षदेखि एकपछि अर्को अदालतमा बहस हुँदै आएको छ।

करिव २ वर्ष लगाएर अन्तिम सुनुवाइमा पुगेको सरकारी ३ रोपनी जग्गा विवाद बिहीबार पुनः नयाँ न्यायाधीशको इजलासमा सुनुवाइ सुरु भएको छ।

प्रकाशित मिति: : 2019-12-05 14:34:42

प्रतिकृया दिनुहोस्