हेटौँडा–इनरुवा २८८ किलोमिटर विद्युत् राजमार्ग निर्माण एक वर्षभित्रै

तस्बिर : नयाँ पत्रिका

विद्युत् प्रसारणको मुख्य राजमार्ग मानिएको पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइनअन्तर्गत हेटौँडा–इनरुवा २ सय ८८ किलोमिटर डबल सर्किट लाइन निर्माण एक वर्षभित्रै सकिने भएको छ ।

तीन खण्डमा निर्माण भइरहेको आयोजनाको उक्त खण्ड निर्माण एक वर्षभित्रै सकिने नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले बताए । 

प्रकाशित मिति: : 2019-12-05 14:10:30

प्रतिकृया दिनुहोस्