डीएसपी कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी

फाइल तस्बिर: बिएल

नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

जिल्ला अदालत, काठमाडौंले केही दिनअघि ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

अपराध अनुसन्धान महाशाखाका अधिकृतले २गत चैत २६ गते रानीबारीका लालेन्द्र शेरचन्दको घरमा डाका गरेको समूहका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाएका थिए। श्रेष्ठले प्रहरी बयानमा जग्गाको विषयमा डीएसपी ढुंगेलसँग भेट गरेको बताएका थिए।

त्यसपछि २० बैशाखमा उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो।

प्रकाशित मिति: : 2019-12-04 17:32:56

प्रतिकृया दिनुहोस्