आधिकारिक तथ्याङ्क नभए पनि नेपालको कुल जनसङ्ख्याको ४० प्रतिशत हिस्सा १८ वर्षसम्मका बालबालिकाले ओगटेका छन् ।
तर ती बालबालिकाको स्वास्थ्यको कुरा गर्ने हो भने अझैसम्म सरकार तथा निजी क्षेत्र गम्भीर भएको पाइँदैन ।