अनुपमाले कराँतेमा जितिन् स्वर्ण

प्रतिकारत्मक तस्बिर

 १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँते खेलाडी अनुपमाले मगर स्वर्ण पदक जितेकी छन्

बुधबार ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६–३ को सेटमा पराजित गरिन्

मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्‍याएको छ।

प्रकाशित मिति: : 2019-12-04 11:56:17

प्रतिकृया दिनुहोस्