गरिबी जीवनयापनका लागि साधनस्रोतको न्यूनता वा अभावको अवस्था हो— सेवा र वस्तु उपभोग स्तर कम हुनु।
गरिबी एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरण हँुदै वा अपवादका रूपमा कारणवश अहिलेको पिँढीमा नै सिर्जना भएको हुन्छ।