सीमा अतिक्रमण हुनु भनेको नेपालको राष्ट्रिय सुरक्षाको अहम् चासोको विषय हो।
भारतसँग सीमा जोडिएका नेपालका १८ जिल्लाहरूका १३४ ठाउँमा नेपाल-भारतबीच सीमा विवाद छ। दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय अतिक्रमण भएको दशकौं भइसक्यो।