१३ औं सागः दुआथलनमा पुरुष तर्फ नेपाललाई स्वर्ण

बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले दुवाथोलनमा पनि स्वर्ण पदक जितेको छ।

पोखरामा मंगलबार आयोजित प्रतियोगितामा हिमाल टमाटाले स्वर्णपदक जितेका हुन्।

यही प्रतिस्पर्धामा नेपालकै लक्ष्मण मल्ल दोस्रो हुँदै रजत पदक जितेका छन्।

प्रकाशित मिति: : 2019-12-03 10:49:55

प्रतिकृया दिनुहोस्