कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको साता नबित्दै मन्त्री घनश्याम भुसाल सोमबार संघीय संसद अन्तरगतको कृषि समितिमा उपस्थित भएका छन्।
बीउ बिजन (दोस्रो संशोधन) विधेयक–२०७५ सम्बन्धमा सांसदहरुसँग छलफल गर्न मन्त्री भुसाल सोमबार बिहान समितिमा उपस्थित भएका हुन्।