यस्ताे छ आजको मौसम

फाइल तस्बिर

देशको पश्चिमी भूभागमा शुक्रबार बिहानीपख देशको पश्चिमी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ।

मध्य र पूर्वी पहाडी भूभागमा दिउँसो आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन्।

बिहानीपख देशको पश्चिमी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेता पनि दिउँसो बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-22 07:25:35

प्रतिकृया दिनुहोस्