आज प्रदेश २ मा सार्वजनिक विदा

प्रदेश २ सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको हो ।

यस पटकको छठ पर्व शनिबार र आइतबार गरी दुई दिन परेकाले आइतबार सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपालको तराई भागमा छठ पर्व धुमधामका साथ मनाइन्छ ।

प्रकाशित मिति: : 2019-11-03 08:42:36

प्रतिकृया दिनुहोस्