
विश्वविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ : मन्त्री बस्नेत
अस्पतालको पक्षलाई बेवास्ता गरेर अघि बढेमा विश्वविद्यालय सञ्चालन गर्न कठिन हुने जनाउँदै उनले भने, “गेटाको योजना शानदार हो, अस्पताल बलियो नभईकन मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय बलियो हुँदैन।”

बिएल संवाददाता - कैलाली