बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली सौर्य जहाँज दुर्घटना स्थल पुगेका छन्। साढे १ बजे ओली दुर्घटनास्थल पुगेर जानकारी लिइरहेका छन्।
बुधबार बिहान सवा ११ बजे काठमाडौँबाट पोखराका लागि उडेको सौर्य यरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया