बिएल संवाददाता
सर्वोच्च अदालतले आईजीपीमा पुनर्वहाली माग गर्दै दानबहादुर कार्कीद्वारा दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
बुधबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
इजलासले अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।
सरकारसहित सबै विपक्षीहरूको लिखित जवाफ पेश भएपछि सर्वोच्च अदालतले मुद्धाको नियमित सुनुवाइको पेसी तोक्नेछ।
मन्त्रिपरिषद्ले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेपछि कार्कीले आफ्नो पुनर्बहाली माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया