बाँकेको नरैनापुरमा झाडापखाला, एकैदिन चारजनाको मृत्यु
उनका अनुसार गाउँका अरु १० जनाजति बिरामीको उपचार भइरहेको छ। आइतबारदेखि नै गाउँमा थप स्वास्थ्यकर्मीहरू बोलाएर गाउँलेको उपचार भइरहेको उनले बताए।
बिएल संवाददाता - काठमाडाैँ