बिएल संवाददाता
दुध उत्पादक किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान डीडीसीको कार्यालयमा धर्ना दिएका छन्।
दुधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएपछि किसानहरूले आइतबार कार्यालय अगाडि धर्ना दिएका हुन्।
यसैक्रममा दुध उत्पादक किसान र प्रहरीबीच घम्साघम्सी पनि भएको छ।
अखिल नेपाल किसान महासंघको नेतृत्वमा दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिइएको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया