बिएल संवाददाता
अमेरिकाले युक्रेनलाई हतियार दिन बन्द गरेको छ। ह्वाइट हाउसकी एकजना प्रवक्ता एना केलीले ‘अमेरिकाको हितलाई सर्वोपरी राख्नका लागि’ यस्तो निर्णय लिइएको बताएकी छन्।
अमेरिका रक्षा विभागले अरु देशलाई दिँदै आएको सैन्य सहायता पनि अहिलेका लागि स्थगित गरेको छ। थप समीक्षापछि निर्णय लिइने उनले बताइन्।
सन् २०२२ देखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ। यो युद्धका क्रममा अहिलेसम्म अमेरिकाले अर्बौं डलर बराबरको सैन्य सहायता र हतियारहरू दिइसकेकाे छ।
अमेरिकाको यस्तो निर्णय हुँदै गर्दा ट्रम्प प्रशासनका केही अधिकारीहरूले भने अब अमेरिकाको हतियार भण्डार रित्तिदैं जान थालको भन्दै चिन्ता पनि व्यक्त गर्न थालेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया