बिएल संवाददाता
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नायव निरीक्षक (सई) राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्।
खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका हुन्। सई खड्कालाई एसएसपी रमेश बस्नेतले उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरे।
लामो समयदेखि अपराध अनुसन्धान कार्यालयमा कार्यरत खड्काले अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण, संगठित अपराध र फरार अभियुक्त पक्राउमा उत्कृष्ट भूमिका खेलेकोमा पुरस्कृत गरिएको हो।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया