बिएल संवाददाता
अमेरिकाले निकै ‘खतरनाक’ ग्याङ मानिने एउटा अपराधिक समूहलाई अल सल्भाडोरको जेल पठाएको छ। भेनेजुलाका लगभग २३८ जनालाई मध्य अमेरिकी उक्त देशको जेलमा पठाइएको हो।
उनीहरूलाई अमेरिकाले ‘अपराधी आप्रवासी’ मानेको छ। ट्रम्पले बिना सुनुवाई देश निकाला गर्ने कानुन लागु गरेका छन्। यो कानुनअनुसार अमेरिकाले अपराधी घोषित गरेका आप्रवासीहरूले कुनै पनि न्यायिक निकायमा अपिल गर्न पाउने छैनन्।
ती भेनेजुयाली नागरिकलाई पनि अमेरिकाले अपराधी घोषणा गरको छ। अन्तर्राष्ट्रिय आपराधिक समूह एमएस-१३का सदस्यहरू मानिने यिनीहरू निकै खरतानक छन्।
हालैमात्र ट्रम्पले साल्भाडोरसँग अपराधि राख्ने जेलका लागि सम्झौता गरेका थिए। यो विश्वकै एक अनौठो सम्झौता हो जसले एक अर्को देशमा कैदीहरू राख्ने बाटो खुलाइ दिएको छ। त्यो एक प्रकारले अमेरिकाले जेल भाडामा लिएजस्तै हो। यो जेलमा आफूले कैदी राखेवाफत अमेरिकाले साल्भाडोरलाई लाखौं डलर तिर्नुपर्छ।
साल्भाडोरको यो जेल निकै कडा र खतरानाक मानिन्छ। गत २०२३ मात्रै सल्भाडोरले उक्त जेल बनाएको थियो। जहाँ कुख्यात र खतरनाक अपराधीहरूलाई राखिन्छ। यो जेलमा लगभग ४० हजार कैदीहरू राख्न सकिन्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया