बिएल संवाददाता
झापाको बिर्तामोडमा रहेको एक होटलमा युवकको शव फेला परेको छ।
एभरेष्ट होटल एण्ड लजमा बास बसेका झापाकै हल्दीवारी–१ गोलधापका घर भएका ३० वर्षीय सागर बेस्राको शव शुक्रबार बिहान फेला परेकाे हाे।
गएराति युवतीसँगै होटलमा बास बसेका बेस्राकाे शव फेला परेपछि उनीसँगै बसेकी युवती र होटल सञ्चालकलाई पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको धरान–१५ घर भइ हाल झापामा बसोबास गर्दै आएकी २३ वर्षीया मुना विक र होटल सञ्चालक यामकुमारी उप्रेती रहेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया