बिएल संवाददाता
नेपाल चेम्बर अफ कमर्समा जलविद्युतको जोखिम व्यवस्थापनबारे छलफल भएको छ।
शुक्रबार प्राकृतिक प्रकोपबाट जलविद्युत योजनाहरु ध्वस्त भएका घटना, बीमाको सुविधा साथै भूकम्पीय जोखिम विषयमा बृहत छलफल भएको हो।
रेनोल्ड्स जियो सोल्युसन लिमिटेड, युकेका प्रोफेसर जोन एम रेनोल्ड्सले जलविद्युत योजनाहरुको निर्माणमा विपद जोखिमका सम्बन्धमा बृहत छलफल र सचेतना आवश्यक भएको औंल्याए।
कार्यपत्र प्रस्तुत गर्दै उनले योजनाहरुमा भूकम्पीय जोखिम, हिमनदी र जलवायु परिवर्तनको जोखिम, आधारभूत भू प्राविधिक विश्लेषण, जल एवम् मौसम विज्ञान साथै पर्यावरण र सामाजिक प्रभावका सम्बन्धमा विशेष ध्यान दिनुपर्ने औंल्याए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया