बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले घुष नलिन निर्देश गरेको अर्को दिन नै एक कर्मचारी २० हजार घुष रकमसहित पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोककुमार यादव २० हजार रुपैयाँ घुष रकमसहित पक्राउ परेका हुन्।
उनलाई अख्तियारकाे टोलीले शुक्रबार बिहान पक्राउ गरेकाे हाे।
बिहिबार प्रधानमन्त्री ओलीले मुख्यसचिव एकनारायण अर्याल र मन्त्रालयका सचिवहरू, मातहतका कार्यालयका प्रमुखहरूलाई राखेर घुस नलिनू भनेका थिए।
ओलीले भालिदेखि नै देखिने गरी काम गर्न पनि निर्देशन पनि गरेका थिए। तर अर्को दिन जिल्ला प्रशासन कार्यालयकै कर्मचारी घुससहित पक्राउ परेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया