बिएल संवाददाता
नेपाल एकता पार्टीले आफ्नो घोषणासभाको तयारी गरिरहेको जनाएको छ। डा.महेन्द्रजंग शाहको संयोजनामा अहिले तदर्थ समिति गठन भएको छ।
पार्टी प्रवक्ता नविनकुमार महतका अनुसार महिनादिनभित्रै राजधानीमा खुला सभा गरेर नेपाल एकता पार्टीको घोषणा हुनेछ। तदर्थ समितिमा उपाध्यक्ष हिरा आचार्य र टंकमाया काफ्ले, महासचिवमा गीता गिरी, सचिवमा धर्म सुवेदी रहेका छन्।
नागरिक सर्वोच्चतासहितको राजसंस्था र राज्य व्यवस्था पुनसंरचना पार्टीको मुख्य लक्ष्य रहेको प्रवक्ता महतले बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया