बिएल संवाददाता
बारामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै बिहीबार ३१ जना यात्रु सवार बस दुर्घटना भएकाे हाे।
मलंगवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको प्रहरी जनाएकाे छ।
घाइतेहरूकाे सशस्त्र प्रहरीले तत्काल उद्धार गरी अस्पताल पठाइएकाे डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।


निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया