बिएल संवाददाता
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग भेट गरेका छन्। केही दिनदेखि बेलायतमा रहेका वाग्लेले बुधबार प्रधानमन्त्री सुनकलाई भेटेका हुन्।
भेटमा नेपाल र बेलायतसम्बन्ध र सहकार्यका सम्भावनाबारे कुराकानी भएकाे वाग्लेले ट्विट गर्दै बताएका छन्।
कूटनीति, परराष्ट्र र सुरक्षा मामलाका जानकार वाग्लेले सुनकका सल्लाहकार अमित जाेगिया, गृहमन्त्री जेम्स क्लेभर्ले, अन्य मन्त्री रसांसदहरूसँग पनि भेट गरेका छन्। यसअघि उनले बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मेसँग पनि भेट गरेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया