आइतबार, २३ अगस्ट २०२६

नेविसंघले माग्याे प्रधानमन्त्रीको राजीनामा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ। 

सङ्घीय संसद्मा सीमा विवादको विषयलाई लिएर दिएको अभिव्यक्तिको कडा विरोध गर्दै नेविसंघले शुक्रबार प्रधानमन्त्रीकाे राजीनामा माग गरेकाे हाे। 

त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले अहिले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका रहेका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!