बिएल संवाददाता
हिमाली जिल्ला मुस्ताङमा धार्मिक तथा पर्यटकीय गतिविधि बढ्दै जाँदा उच्च उचाइका कारण हुने स्वास्थ्य समस्या पनि चुनौतीका रूपमा देखिएको छ।
मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म लेक लागेर १३ जना पर्यटकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमध्ये ४ जना नेपाली र ९ जना विदेशी पर्यटक रहेका छन्। अधिकांश पर्यटक मुक्तिनाथ दर्शनका लागि आएका थिए।
अधिकांशलाई लेक लाग्ने समस्या देखिएपछि प्रहरीले उद्धार गरी जोमसोम अस्पताल पुर्याइए पनि ज्यान जोगाउन नसकिएको प्रहरीको भनाइ छ।
पर्यटन व्यवसायीहरूका अनुसार पछिल्ला वर्षहरूमा सडक पहुँच विस्तारसँगै मुक्तिनाथमा पर्यटकको संख्या बढेको छ। मुस्ताङ आउने पर्यटकमध्ये ज्येष्ठ नागरिक, दीर्घरोगी तथा शारीरिक रूपमा कमजोर व्यक्तिमा लेक लाग्ने समस्या बढी देखिने गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया